४ मंसिर २०८१, मंगलबार

Tag: सरकारले छोड्दैन

एनसेलले कर छलेको भए सरकारले छोड्दैन : अर्थमन्त्री महत

विदुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर छलेको भए सरकारले नछोड्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा. महतले भने, ‘एनसेलबारे सरकारले छानबिन