१४ असार २०८१, शुक्रबार

Tag: सरकारलाई विस्थापित

प्रधानमन्त्री ओली भन्छन्, ‘सरकारलाई विस्थापित गर्ने प्रयास विफल भयो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विस्थापित गर्ने प्रयास विफल भएको बताएका छन् । सत्तारुढ नेकपा (एमाले) को आज सम्पन्न केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेशसभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्री विरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको