७ मंसिर २०८१, शुक्रबार

Tag: सरकारप्रमुख

सरकारप्रमुख जतिसुकै शीतल निवास धाए पनि….

साउन २८, काठमाडौं । अब प्रधानमन्त्री शीतल निवास गएपिच्छे नेकपा नेताहरुले तर्सिनुपर्ने अवस्था रहेन । संविधान, कानुन, प्रचलन र अवस्था– केहीले पनि प्रधानमन्त्रीलाई सत्तारक्षाका लागि चालिने अन्यथा कदममा साथ नदिने पक्का भएको छ । अध्यादेश त झन् टाढाको कुरा भयो