२२ भाद्र २०८१, शनिबार

Tag: सरकारद्वारा विघटन

सरकारद्वारा राष्ट्रिय भूमि आयोग विघटन

काठमाडौँ । सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । भूमि समस्या समाधानका लागि अर्को आयोग गठन गर्नुपर्ने भएकाले वर्तमान आयोग विघटन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । “आयोग गठन आदेश, नियमावलीमा भएको व्यवस्थाअनुसार अर्को आयोग