७ फाल्गुन २०८२, बिहिबार

Tag: सरकारको एकमात्र उद्देश्य

सरकारको एकमात्र उद्देश्य ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु हो : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । परराष्ट्रमन्त्रीको समेत रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार परराष्ट्र मन्त्रालयमा नेपालस्थित कूटनीतिक निकायका प्रतिनिधिसँगको ‘ब्रिफिङ’मा वर्तमान सरकारको एकमात्र उद्देश्य आगामी