३ असार २०८१, आइतबार

Tag: सयपत्री फूलखेती

स्याङ्जामा सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

गल्याङ, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ । जिल्लामै ‘नमूना