३ असार २०८१, सोमबार

Tag: सम्बन्धित पालिका

सर्वोच्चको आदेश : सम्बन्धित पालिकामा ठेक्कापट्टामा संलग्न नभए ठेकेदारलाई उम्मेदवार हुनबाट नरोक्नू

काठमाडौं । सर्वोच्च अदालतले सम्बन्धित पालिकामा ठेक्का कारोबार नभएका ठेकेदारलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नबाट नरोक्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले आयोगले जारी गरेको आचारसंहितालाई व्याख्या गर्दै आफ्नो स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेको व्यक्ति मात्र उम्मेदवार