३ मंसिर २०८१, सोमबार

Tag: सम्बन्धनका पर्खाइ

दुर्गा प्रसाईको बिएण्डसी मेडिकल कलेजको पीडा : सम्बन्धनका पर्खाइमा कति दिने बस्ने ?

काठमाडौँ । “…यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने छैन । तर यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौँ उपत्यका