६ आश्विन २०८३, मंगलबार

Tag: सम्पूर्ण शक्ति

उद्धार र राहतमा सरकारको सम्पूर्ण शक्ति परिचालन गरिएको छ : प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण पुगेको ठुलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन गरिएको बताएका छन् ।‍ बाढीमा परी हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान