१९ जेष्ठ २०८१, शनिबार

Tag: सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र चीनबीच संसदीय सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र उत्तरी छिमेकी मुलुक चीनबीच संसदीय सहकार्यको लागि सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा आयोजित विशेष समारोहकाबीच जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष एवं चिनियाँ सभामुख ली झान्सु र सभामुख