३ असार २०८१, आइतबार

Tag: समूहगत छलफल समापन

एमाले विधान महाधिवेशनमा समूहगत छलफल समापन

ललितपुर । नेकपा (एमाले) को प्रथम विधान महाविधेशनको समूहगत छलफल समापन भएको छ । हिजो बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो । प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर