३० बैशाख २०८२, मंगलबार

Tag: समिट एयर

पोखराबाट काठमाडौँ उडे पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो पोखराबाट काठमाडौँ फर्किएका छन् । लगभग एक महिना पोखरा बसेर पूर्वराजा शाह आज काठमाडौं फर्किएका हुन् । पूर्वराजा शाह समिट एयरको चार्टर जहाजमार्फत पोखराबाट काठमाडौँ उडेका हुन् । उनलाई पोखरा विमानस्थलमा उनका समर्थकहरुले