२ फाल्गुन २०८२, शनिबार

Tag: समानुपातिक सूची

चन्द्र ढकालका छोरा सचिनले फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार युवा उद्यमी एवं एफसी चितवनका अध्यक्ष सचिन ढकालले आफ्नो नाम फिर्ता लिएका छन् । पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले व्यक्तिगत कारणले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी