६ मङ्सिर, पोखरा । छ वर्षअघिदेखि स्याङ्जामा थालनी गरिएको गोर्खा समाधिस्थलको निर्माण अझै जारी छ । फेदीखोला गाउँपालिका–१ स्थित साल्मेडाँडाको करिव ३०० रोपनी जग्गामा सन् २०१२ देखि सो समाधिस्थलमा निर्माण थालिएको थियो । पोखरास्थित स्वतन्त्र पत्रकार सङ्घले बुधबार यहाँ आयोजना