१७ असार २०८१, सोमबार

Tag: समाजवादमा आधारित घोषणापत्र

नेकपा (एकीकृत समाजवादी) को समाजवादमा आधारित घोषणापत्र

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ । जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र