३१ भाद्र २०८१, सोमबार

Tag: समाजले नचिनेको चिउरी

विचार : चेपाङले चिनेको, समाजले नचिनेको चिउरी

काठमाडौँ । चिउरी एक प्रकारको बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट दुई सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइका भिरपाखा, नदी किनार तथा खोँचका ओसिलो माटोमा हुर्कने र सप्रिने चिउरीको कुनै पनि भागलाई उपयोगमा ल्याउन सकिन्छ । विशाल छाँयादार