१२ कार्तिक २०८३, बिहिबार

Tag: समाचार भ्रामक

मलाई जोडेर लेखिएको समाचार भ्रामक हो : प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विभिन्न सञ्चारमाध्यममा आफूसँग जोडिएर आएका समाचारहरुबाट आफू आश्चर्यमा परेको बताएका छन् । प्रधानन्यायाधीश डा शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूसँग जोडिएर आएको समाचार झुठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यले प्रचार गरिएको