१७ जेष्ठ २०८३, आइतबार

Tag: समवेदना सन्देश

समवेदना सन्देश मानन्धरका छोरालाई हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का अध्यक्ष विष्णुबहादुर मानन्धरको निधन भएकोमा पठाउनुभएको शोक तथा समवेदना सन्देश आज मैतीदेवीस्थित मानन्धर निवासमा परिवारजनलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्रीको शोक तथा समवेदना सन्देश