५ फाल्गुन २०८२, मंगलबार

Tag: समर्थकहरुद्वारा स्वागत

काठमाडौँ आइपुगे पूर्वराजा ज्ञानेन्द्र, गेटमा समर्थकहरुद्वारा स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज अपरान्ह पोखराबाट काठमाडौँ आइपुगेका छन् । लगभग एक महिना पोखरा बसेर पूर्वराजा शाह समिट एयरको चार्टर जहाजमार्फत आज काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन विमानस्थल बाहिर उनका समर्थकहरुले नाराबाजी गर्दै भव्य स्वागत गरेका छन्