१५ असार २०८१, शनिबार

Tag: समय व्यवस्थापन

समय व्यवस्थापन आफैं गर्नुहोस्, १५ घण्टाभन्दा बढी हुनुभएन : प्रधानन्यायाधीश जबरा

काठमाडौँ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै समय व्यवस्थापन गर्न बहसमा भाग लिने कानून व्यवसायीहरूलाई निर्देशन दिएका छन् । आज बुधवार इजलासको शुरूमै प्रधानन्यायाधीश जबराले भने, ‘समय व्यवस्थापन आफैं गर्नुहोस्, १५