३ असार २०८१, आइतबार

Tag: सभामुख सापकोटामाथि खनिए ओली

सभामुख सापकोटामाथि खनिए ओली, यतिसम्म भन्न भ्याए !

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाप्रति खनिएका छन् । आज बुधबार एमालेद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरी ९ दिनसम्म थन्क्याएर दाँत टाल्न अस्पताल गएको