काठमाडौं । बालुवाटारस्थित सभामुख निवासमा राजनीतिक दलका शीर्ष नेताहरुबीच भेटवार्ता सुरु भएको छ । सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली