१४ असार २०८१, शुक्रबार

Tag: सभामुखको पहल

सदनको गतिरोध खुलाउन सभामुखको पहलमा शीर्ष नेताबीच छलफल

काठमाडौँ । सङ्घीय संसद्को अवरोधको स्थिति खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसिरहेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले पुनः आग्रह