२१ श्रावण २०८३, बिहिबार

Tag: सभापतिमा उम्मेदवारी

रविले दिए रास्वपा सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । रास्वपा सभापति लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रिय सभापतिका लागि उम्मेदवारी दिएका हुन् । चितवनमा जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सकिएलगत्तै रविले उम्मेदवारी दर्ता गराएका हुन्