१२ आश्विन २०८१, शनिबार

Tag: सबै उडान स्थगित

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एयरलाइन्स प्रालिले आज आइतबारका लागि निर्धारित सबै उडान स्थगित गरेको हो । उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ