५ फाल्गुन २०८२, मंगलबार

Tag: सबैलाई दिए धन्यवाद

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्रीले सबैलाई दिए धन्यवाद

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सबै नेपाली नागरिकलाई धन्यवाद दिएका छन् । सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराएको प्रधानमन्त्री देउवाले धन्यवाद दिएका हुन्