१ फाल्गुन २०८२, शुक्रबार

Tag: सफलता

गाउँमै बाख्रापालन गर्दा मिल्यो सफलता

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चे काफल डाँडाका जगबहादुर फगामी बाख्रा पालनबाट आत्मनिर्भर बनेका छन् । रोजगारको सिलसिलामा तीन वर्ष मलेसियामा बसेर काम गर्दा कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि उनले गाउँमै फर्किएर बाख्रा पालन सुरु गरेका थिए । ‘‘विदेशको ठक्करले