सप्तकोशी बैंक घोटाला प्रकरण : सीईओ सुवेदीसहित तीनजना पुर्पक्षका लागि जेल चलान
विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैंकका सीईओ नवीन सुवेदीसहित तीनजनालाई पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको इजालसले बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका सीईओ सुवेदीसहित तीनजनालाई पुर्पक्षका लागि मोरङ