५ फाल्गुन २०८२, मंगलबार

Tag: सपना राजभण्डारी

राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : सांसद राजभण्डारी

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउछिन् । जनता र देशका हितका सवालमा सबै शक्ति एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले एक पक्षले उठाएका विषयलाई अर्काले खण्डन