६ कार्तिक २०८१, मंगलबार

Tag: सन्दीप शर्मा

कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’

गण्डकी । कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । घम्दाघुम्दै अहिले त्यसैलाई पेसा बनाएका छन् । उनी शर्मा निष्फिक्री यात्रा गर्छन्, तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उनी घुमफिरमै व्यस्त छन् । यसपालि धवलागिरि आधार