१९ जेष्ठ २०८१, शनिबार

Tag: सन्तानकी आमा

आराम नचाहने ३५ सन्तानकी आमा

मेलम्ची । एकै आमाको ३५ सन्तान भन्ने सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्त इन्द्रावती गाउँपालिका–५ स्थित मदर सिस्टर नेपाल बालगृहमा ३४ बालबालिकालाई एक्लै स्याहार्ने आमा मीनामैयाँ थापा हुन् । उनले एक छोरीसहित ३५ बालबालिकालाई एक्लै संरक्षण गर्दै आएका छन्