२२ भाद्र २०८१, शनिबार

Tag: सधैँ र सबै ठाउँमा किन्न पाइँदैन

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

मङ्गलबारे । इलाम रोङ-६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पालेका छन् । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएका उनले सेरेना जातका मौरी पालेका हुन् । पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका दरले घार व्यवस्थापन गरिएको उनले