१२ आश्विन २०८१, शनिबार

Tag: सदस्यीय समिति

कांग्रेसले बनायाे तीन सदस्यीय समिति

१३ फागुन, ललितपुर । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले नेता चिनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाउने निर्णय गरेको