१७ असार २०८१, सोमबार

Tag: सदस्यसचिव

आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै : राखेपको सदस्यसचिव नियुक्त हुनसक्ने

काठमाडौँ, साउन १२ । आज सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्ति गर्ने सम्भावना रहेको छ । मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बोलाइएको छ । उक्त पदका लागि रमेश