३ असार २०८१, आइतबार

Tag: सत्ता गठबन्धन जोगियो

एमसिसी अनुमोदन गर्न सहमत भएपछि सत्ता गठबन्धन जोगियो

काठमाडौं । नेपाली काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई अनुमोदन गराइछाड्ने अडानमा रहँदा सत्ता गठबन्धन विभाजन र विखण्डनको संघारमा पुगेको थियो। तर व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि गठबन्धन जोगिएको