१५ असार २०८१, शनिबार

Tag: सतिशकुमार सिंह

मधेसका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले लिए शपथ

महेन्द्रनगर, धनुषा । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथग्रहण गरेका हुन् । यसैबीच मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्