७ फाल्गुन २०८२, बिहिबार

Tag: सतर्क रहन आग्रह

भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

त्रिशूली, नुवाकोट । आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी