१३ आश्विन २०८१, आइतबार

Tag: सडक सुरक्षा

सडक सुरक्षा पाठ्यक्रममा राख्न माग

धुलिखेल, २३ वैशाख । सडक सुरक्षालाई विद्यालय तहदेखिकै पाठ्यक्रममा समावेश गरिनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन र नेपाल इञ्जुरी अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा भएको दुईदिने कार्यशाला समापनका अवसरमा सडक दुर्घटनाका कारण वार्षिकरुपमा मृत्यु हुनेको सङ्ख्या वृद्धि