७ मंसिर २०८१, शुक्रबार

Tag: सडक पुनः अवरुद्ध

बाढी-पहिरोले डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ । निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी-पहिरोले डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो । रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला