१३ आश्विन २०८१, आइतबार

Tag: सडकखण्ड अवरु

गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्व

गोरखा, ६ साउन । अविरल वर्षाका कारण आएको पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक आजविहानदेखि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो