२४ पुस, भीमदत्तनगर । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि यहाँका दुई व्यवसायीले सोमबार मनोनयन दर्ता गराएका छन् । सङ्घको १६औँ कार्यकारणी समितिको निर्वाचनका लागि लागि वर्तमान कार्यसमितका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्ल र व्यवसायी सञ्जीवचन्द्र भट्टले अध्यक्ष पदमा उम्मेदवारी