२३ भाद्र २०८१, आइतबार

Tag: सजिलो अनलिमिटेड प्याकेज

टेलिकमको सजिलो अनलिमिटेड प्याकेज थप सुविधायुक्त

काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर