१० मंसिर २०८१, सोमबार

Tag: सङ्घीय गणतन्त्र जर्मनी

जर्मनीबाट एक अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै

काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार