१२ आश्विन २०८१, शनिबार

Tag: सङ्क्रमण रोक्न

कोभिड–१९ : सङ्क्रमण रोक्न यसरी लागे जिल्ला र स्थानीय तह

काठमाडौँ, २३ साउन । मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र