काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा मतदान सकिएको छ । हिजो बुधबार बिहान ९ः१५ बाट सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे सकिएको हो । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि भोटर थिए । २ हजार २२७ मत मात्र खसेको