७ आश्विन २०८३, बुधबार

Tag: संस्थापक उपकुलपति

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६:५० बजे ८६ वर्षको उमेरमा पूर्वउपकुलपति शर्माकाे निधन भएको हो । नेपाली शिक्षा जगतका एक दूरदर्शी