२० चैत्र २०८१, बुधबार

Tag: संसद अवरोध

कुलमान हटाएको विरोधमा विपक्षी दलहरुद्वारा संसद अवरोध

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभामा बैठकमा अवरोध गरेका छन् । भर्खरै सुरु भएको प्रतिनिधिसभा बैठकमा कुलमानलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा विरोध गरेका थिए । विपक्षी दलको