१ असार २०८१, शुक्रबार

Tag: संसद् अवरोेध

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अर्को बैठक फागुन ६ गते दिउसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी गराएका हुन् । प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा