२१ जेष्ठ २०८१, सोमबार

Tag: संसद् अवरोध

सत्तापक्ष र काँग्रेसबीच जुटेन सहमति, कांग्रेसले संसद् अवरोध जारी राख्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्ने भएको छ । सत्तापक्ष र काँग्रेसबीच सहमति जुट्न नसकेपछि काँग्रेसले संसद अवरोध जारी राख्ने भएको हो । सहकारी प्रकरणमा सत्तापक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले