१५ चैत्र २०८२, आइतबार

Tag: संसद्को समिति

संसद्को कुन समितिमा को–को सांसद रहे ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राखेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो । अनुमोदन गरिएका नामहरुमा अर्थ समितिमा अन्जनी श्रेष्ठ, अम्मरबहादुर रायमाझी, गङ्गा कार्की, छिरिङ डम्डुल